प्रशान्त तामाङको निधनमा ममता बनर्जी : उनी पश्चिम बंगालका प्रिय थिए
काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत उनले तामाङको असामयिक निधनमा आफू दुःखी भएको बताएकी छन् । दार्जिलिङ पहाडमा उनको जरा गाडिएको र कुनै समय कोलकाता प्रहरीसँगको विशेष सम्बन्धले प्रशान्तलाई बंगालमा प्रिय बनाएको समेत बनर्जीले उल्लेख गरेकी छन् । बनर्जी […]
थप पुरा समाचारको लागि