‘आदिवासी जनजातिको भाषालाई डिजिटल प्रयोगमा ल्याउन जरुरी छ’

३१औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालको संयुक्त आयोजनामा बिहीबार वसन्तपुर डबलीमा आयोजित ‘प्रोमोटिङ इन्डिजिनियस् नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्द्धन) कार्यक्रममा उनले आदिवासी जनजातिको भाषालाई डिजिटल प्रयोगमा ल्याउनुपर्ने बताए ।
थप पुरा समाचारको लागि