हलिउडका लोकीले गरे नेपाली आतिथ्यता र सौन्दर्यको प्रशंसा

काठमाडौं । लोकी नामले चर्चित हलिउड अभिनेता टम हिडल्सटनले नेपाली आतिथ्यताको प्रशंसा गरेका छन् । चर्चित अमेरिकी टिभी शो ‘जिमी किमेल लाइभ’सँगको अन्तर्वार्तामा उनले हालैको आफ्नो नेपाल भ्रमणबारे कुराकानी गरे । ‘मार्वल सिनेम्याटिक युनिभर्स’मा लोकी नामले चर्चित हिडल्सटन केही महिनाअघि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्म ‘टासी’को छायांकनको लागि नेपालमा थिए । यो फिल्मको […]
थप पुरा समाचारको लागि