दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१ माघ, घोराही (दाङ) । दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमहीबाट रिहार जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारदेखी लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एकपसमा ठोक्किँदा लमही नगरपालिका–५ कोलहीका ३३ वर्षीय विशाल चौधरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको […]

थप पुरा समाचारको लागि
TOP