गोरखाका दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
२ माघ, गोरखा । आसन्न निर्वाचनलाई लक्षित गरी गोरखामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दुवै निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ हेर्ने गरी जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए । क्षेत्र नम्बर २ […]
थप पुरा समाचारको लागि