फोर्स कमान्डर नियुक्त भएका रथी श्रेष्ठ भोलि अबेई जाँदै
२ माघ, काठमाडौं । संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ शनिबार मिसन इलाका अबई जाने भएका छन् । सैनिक मुख्यालय जंगी अड्डाले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा १६ मंसिरमा नियुक्त गरेका […]
थप पुरा समाचारको लागि