निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं : पूर्णबहादुर खड्का
'हामी वैधानिक कानुनी लडाईं सबै लड्छौं । यो निर्णय धेरै समय अघि देखि नै सेटिङ भएको भनिएका छन् । ती सबै कुरा चिर्दै यो निर्णय आएको छ,' पूर्णबहादुर खड्काले पत्रकारहरूसँग भने,'एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटिपूर्ण छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं ।'
थप पुरा समाचारको लागि