गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरून्, वैशाखमा नियमित महाधिवेशन गर्छु

गगन थापासँग विशेष वार्ता– कसैले हारेको महसुस नगरून्, वैशाखमा नियमित महाधिवेशन गर्छु

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट विशेष महाधिवेशन आयोजना गर्ने पक्षलाई आधिकारिता दिइएकोप्रति खुसी व्यक्त गरेका छन् । आयोगको निर्णय आउनेबित्तिकै अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतलाई दिएको यो अन्तर्वार्तामा उनले निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष, शेखर कोइराला पक्ष र भृकुटीमण्डप महाधिवेशनमा अनुपस्थित रहने कांग्रेस सदस्यहरुलाई हारेको महसुस नगर्न अपिल गरे । उनले आफू अझै […]

थप पुरा समाचारको लागि
TOP