च्याट जिपिटीविरुद्ध एलन मस्कले हाले मुद्दा, १९५ खर्ब क्षतिपूर्ति माग
विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले च्याट जिपिटी निर्माता कम्पनी ओपनएआई र माइक्रोसफ्टविरुद्ध कानुनी लडाइँलाई तीव्र बनाएका छन् । ब्लूमबर्गको एक रिपोर्टअनुसार मस्कले यी कम्पनीहरूसँग ७९ अर्ब डलर देखि १३४ अर्ब डलर सम्मको क्षतिपूर्ति माग गरेका हुन् । ओपनएआईले आफ्ना गैरनाफामुखी उद्देश्यहरू त्यागेर र माइक्रोसफ्टसँग साझेदारी गरी आफूसँग धोखाधडी गरेको आरोप मस्कले लगाएका छन्। के […]
थप पुरा समाचारको लागि