स्थानीयको विरोधपछि वसन्तपुरमा महानगरले थाल्यो पानी भरणमैत्री संरचनाको काम (तस्वीरहरू)

स्थानीयको विरोधपछि वसन्तपुरमा महानगरले थाल्यो पानी भरणमैत्री संरचनाको काम (तस्वीरहरू)

२३ साउन, काठमाडौं। काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा पानी भरण (रिचार्जेबल) गर्ने संरचना बनाउन कंक्रिट र पुरानो पिच भत्काउने काम सुरु गरेको छ । उपमेयर सुनिता डंगोलको नेतृत्वमा गठित अनुगमन समितिले स्थानीयको गुनासोपछि कंक्रिट ढलान रोकेर पानी भरणमैत्री संरचना बनाउने निर्णय गरेको हो । महानगरले सुरुमा बसन्तपुरमा पानी भरण गर्ने र तारहरू भूमिगत गर्ने योजनाअन्तर्गत तीनवटा […]

थप पुरा समाचारको लागि
TOP