सिरहा ४ मा नेकपाबाट अजयशंकर नायक उम्मेदवार
४ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाउने भएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि नेकपाले नायकलाई उम्मेदवार तय गरेको हो । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहेका उनी सोही पार्टीबाट कानुनमन्त्री बनेका थिए ।
थप पुरा समाचारको लागि