राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

राष्ट्रिय लिगमा मछिन्द्रको लगातार दोस्रो जित, मनाङ मर्स्याङ्दीको दोस्रो हार

५ माघ, काठमाडौं । मछिन्द्र क्लबले राष्ट्रिय लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लबलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ । मनाङ मर्स्याङ्दीको भने यो लगातार दोस्रो हार हो । मछिन्द्रले लालिगुराँस एसोसिएसन समान ६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि लालिगुराँस गोल अन्तरमा शीर्ष स्थानमा छ । […]

थप पुरा समाचारको लागि
TOP