धनुषा ४ मा नेकपाले युवा नेता महतोलाई दियो टिकट
६ माघ, जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले धनुषा क्षेत्र नम्बर ४ मा संजय महतोलाई उम्मेदवार बनाएको छ । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका नेता महतोलाई पार्टीले टिकट दिएको हो । यसै क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले निरन्तर दुईपटकदेखि जित्दै आएका छन् । तेस्रोपटक पनि उनी उम्मेदवारी दिने तयारीमा छन् ।
थप पुरा समाचारको लागि