अघिल्लोपटक राहु र संकटा चलेको थियो, यसपटक जित्छु : रवीन्द्र मिश्र

अघिल्लोपटक राहु र संकटा चलेको थियो, यसपटक जित्छु : रवीन्द्र मिश्र

६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौं–१ बाट यसपटक आफूले जित्ने दाबी गरेका छन् । मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । ‘यसअघि ६३ भोटले त्यसबेला हारेँ ! अब राहु र संकटा चलेको बेला कसैको केहो लाग्दैन । त्यति मतले मात्र हानुमा मेरो राहु […]

थप पुरा समाचारको लागि
TOP