सरकारले निष्पक्ष भएर चुनाव गराउँछ : गृहमन्त्री

सरकारले निष्पक्ष भएर चुनाव गराउँछ : गृहमन्त्री

६ माघ, काठमाडौं । सरकारले निष्पक्ष भएर निर्वाचन गराउने गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएक हुन् । ‘सरकार निष्पक्ष र तटस्थ हुन्छ । त्यहीअनुसार निर्वाचन हुन्छ । निष्पक्षताको प्रत्याभूति दिलाउँछौं,’ मन्त्री अर्यालले भने । सरकार सबैको अभिभावक रहेको उनले बताए । ‘२३ र २४ भदौको […]

थप पुरा समाचारको लागि
TOP