एमाले उम्मेदवार सिग्देलले गराए तनहुँ-२ मा मनोनयन दर्ता
६ माघ, तनहुँ ।नेकपा एमालेको तर्फ बाट तनहुँ २ मा उम्मेदवार रहेका केदार सिग्देलले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीमा पुगेर सिग्देलले मनोनयन दर्ता गराएका हुन । उनको प्रस्तावकमा किरण गुरुङ र समर्थकमा टुकराज सिग्देल रहेका छन् । २०७४ मा प्रतिनिधि सभा सदस्य बनेका सिग्देल २०७९ मा गण्डकी प्रदेश सभा सदस्य पदमा […]
थप पुरा समाचारको लागि