ईपीएस पीडित फेरि आन्दोलित, श्रम सचिवको टोली समस्या समाधान गर्न कोरिया जाने
श्रम मन्त्रालयका सचिव डा. दीपक काफ्लेको नेतृत्वमा टोली कोरिया जाने भएको हो । त्यसका लागि श्रम मन्त्रालयले कोरियाका मन्त्री र सचिवसँग भेटघाट गर्ने समय मिलाउन पत्राचार गरेको छ ।
थप पुरा समाचारको लागि