पर्थ स्कोर्चर्स बिग ब्यास लिगको फाइनलमा
६ माघ, काठमाडौं । पाँच पटकको विजेता टोली पर्थ स्कोर्चर्स अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा सिड्नी सिक्सर्ससँगको खेल जित्दै पर्थले घरेलु मैदानमा फाइनल खेल पक्का गरेको हो । पर्थले सिड्नीलाई ४८ रनले हरायो । पर्थले दिएको १४८ रनको लक्ष्य पछ्याएको सिड्नी १५ ओभरमा ९९ रनमा अलआउट […]
थप पुरा समाचारको लागि