साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
काठमाडौँ । गत असोजको दोस्रो साता बाढीले क्षतिग्रस्त सडकहरू पुनर्निर्माणका लागि सरकारले ठेक्का खुलाएको छ । क्षतिग्रस्त बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडकखण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर
थप पुरा समाचारको लागि