आम जनताको संघर्षलाई अपमान गर्छ एकान्त शर्माको किताबले

आम जनताको संघर्षलाई अपमान गर्छ एकान्त शर्माको किताबले

नेपालको सन्दर्भमा ‘नेपालीपन‘, ‘नेपाली राष्ट्रियता‘ वा ‘राष्ट्रवाद‘ एउटा ठोस, बनिबनाउ, अन्तिम सत्य वा इतिहासमा नै पहिल्यैदेखि उपलब्ध भएको र पछि राजनीतिक प्रक्रियामा गुमेको राष्ट्रवाद भन्ने त्यस्तो केही पनि छैन।  राष्ट्रवाद भनेको नागरिकको समूहले महसुस गर्ने अपनत्व, साझा स्मृति र पहिचानको साथै सामाजिक न्याय, आधारभूत मानवअधिकार, मानवीय सम्मान र गरिमा उपलब्ध छ कि छैन? राज्य र सरकारले प्रत्येक नागरिकलाई मालिक ठानेर व्यवहार […]

थप पुरा समाचारको लागि
TOP