राजनीतिमा दर्शन बाँच्छ भने आशा पनि बाँच्छ

राजनीतिमा दर्शन बाँच्छ भने आशा पनि बाँच्छ

नेपाली राजनीतिको यात्रासँगै मेरा पनि भावना उतार चढावकै लहरमा चले। कहिले उत्साह, कहिले निराशा, कहिले पूर्ण उदासीनता । लामो समयसम्म राजनीतिलाई टाढैबाट हेरिरहँदा प्रायः एउटै अनुभूति हावी रह्यो— थकान । थकान केवल नेताहरूको भाषणबाट होइन, नबुझेका निर्णयबाट पनि होइन; थकान त्यो निरन्तर दोहोरिने असंयम, अस्थिरता र अनिश्चितताबाट थियो । यति नै बीच राजधानीमा नयाँ ऊर्जा […]

थप पुरा समाचारको लागि
TOP