मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

८ माघ, काठमाडौं । मान्छेबाट यौन दुर्व्यवहार भोगेको विराटनगरको एक कुकुरलाई उद्वार गरिएको छ । पशुअधिकारकर्मी इरफान खानले सो कुकुरलाई बुद्ध एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याएर उपचार थालिएको जानकारी दिए । इरफान खान अवोध एवं वेवारिसे पशुप्राणीको हितमा काम गरिरहेका छन् । गर्भवती कुकुरलाई बन्धक बनाएर एक पुरुषले नियमितजसो यौनजन्य दूर्व्यवहार गर्दै आएको खुलासा भएको थियो […]

थप पुरा समाचारको लागि
TOP