धनकुटामा एक जना स्वतन्त्रले लिए उम्मेदवारी फिर्ता

धनकुटामा एक जना स्वतन्त्रले लिए उम्मेदवारी फिर्ता

९ माघ, धनकुटा । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन्। उनले स्वतन्त्र उम्मेदवार रहेका लाक्पा तामाङको पक्षमा समर्थन जनाउँदै उनले उम्मेदवारी फिर्ता लिएका हुन् । गोम्देनले स्वतन्त्र उम्मेदवारी दिएको भए पनि स्वतन्त्र धेरै भएपछि निर्वाचन जित्न नसकिने भएकाले उम्मेदवारी फिर्ता गरेर तामाङलाई […]

थप पुरा समाचारको लागि
TOP