सबै नेपालीको भावना प्रतिनिधित्व गर्न सभापति मधेशबाट उम्मेदवार : कांग्रेस
नेपाली कांग्रेसले सबै नेपालीको भावना प्रतिनिधित्व गर्नका लागि आसन्न निर्वाचनमा सभापति गगनकुमार थापालाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको जनाएको छ ।
थप पुरा समाचारको लागि