पोताला दरबारअघि मिस पबीको फोटोसुट (तस्वीर)
काठमाडौं । यतिबेला कलाकार तथा मोडल मिस पबी र बुद्धि तामाङ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा घुमघाममा ब्यस्त छन् । केही समययता त्यहाँ उनीहरूको घुमघाम ब्यापक देखिन्छ । चीनले पछिल्लो समय तिब्बतलाई सिजाङ भन्छ । चीनको यो शब्दावलीलाई लिएर भूराजनीतिक विवाद भैरहेको देखिन्छ । जसको प्रत्यक्ष उदाहरण काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलमा देखियो । यी […]
थप पुरा समाचारको लागि