प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक सम्झना
९ माघ, प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै एक महिला उभिएकी छन् । ती हुन्, सीता विक सम्झना । स्वर्गद्वारी नगरपालिका– ९, गोठीबाङकी सम्झना नेपाली कम्युनिष्ट […]
थप पुरा समाचारको लागि