नेपाल प्रहरीका १६ एसपीहरूको पदस्थापन
९ माघ, काठमाडौं । गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको पदस्थापना गरेको छ । गृह मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो । हेर्नुहोस् सूची :
थप पुरा समाचारको लागि