मधेश प्रदेशमा लम्पीस्किनको सङ्क्रमणबाट १७ सय पशु मरे

२४ साउन, जनकपुरधाम । लम्पीस्किन रोगको सङ्क्रमणबाट मधेश प्रदेशमा एक हजार सात सय पशुचौपाया मरेका छन् । प्रदेश सरकार, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार लम्पीस्किनबाट ५२ हजार ६८६ पशु संक्रमित भएको र त्यसमध्ये २३ हजार ७०९ वटा पशु उपचारबाट निको भएको बताएको छ । लम्पीस्किन रोग लाग्दा पशुलाई सुरुमा ज्वरोआउने, शरीरमा घाउखटिरा आउने तथा […]
थप पुरा समाचारको लागि