राप्रपा कर्णालीकी सांसद शाहीले गरिन् राष्ट्रिय सभा चुनाव बहिष्कार
११ माघ, सुर्खेत । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) की प्रदेश सांसदले सन्तोषी शाहीले राष्ट्रिय सभा चुनाव बहिष्कार गरेकी छिन् । आइतबार बिहान वीरेन्द्रनगरस्थित मतदान स्थलमा पुगेकी शाही मतदान नै गरेर फर्किइन् । समयमै मतदान स्थल पुगेकी शाहीले अन्य प्रदेश सभा सदस्यहरू र नेताहरूसँग भेटघाट गरेकी थिइन् । तर मतदान भने नगरेरै निक्लिएको मतदानस्थलमा रहेका नेताहरू […]
थप पुरा समाचारको लागि