बीपी राजमार्ग पुननिर्माण : चार खण्डमा विभाजन गरी ठेक्का आह्वान

भकुण्डेबेसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर, चारसयबेसीदेखि डालाबेसीसम्म ८.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म चार किलोमिटर सडकखण्ड पुननिर्माणको लागि बोलपत्र आह्वान भइसकेको छ ।
थप पुरा समाचारको लागि