पहिरोले पुरिएर सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु

पहिरोले पुरिएर सुपर न्यादी जलविद्युत् आयोजनाका एक कामदारको मृत्यु

२४ साउन, लमजुङ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणधीन ४० दशमलव २७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार आज दिउँसो अचानक आएको पहिरोले बेँसीसहर नगरपालिका–८ मा अस्थायी रूपमा बस्ने […]

थप पुरा समाचारको लागि
TOP