सह-महामन्त्री पदमा मेरा दाबी छैन : तोसिमा कार्की

सह-महामन्त्री पदमा मेरा दाबी छैन : तोसिमा कार्की

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीले पार्टी सह–महामन्त्री पदमा आफ्नो दाबी नभएको बताएकी छिन् । हिजो बसेको पार्टीको केन्द्रीय समिति बैठकमा आफूले विधिको प्रश्न उठाएको भन्दै व्यक्तिको विरोध नगरेको उनले बताएकी हुन् । बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सह–कोषाध्यक्ष दीपक बोहरालाई सह–महामन्त्री बनाउने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव बैठकको […]

थप पुरा समाचारको लागि
TOP