घट्यो गोलभेँडाको भाउ, प्रतिकिलो कति ? 

घट्यो गोलभेँडाको भाउ, प्रतिकिलो कति ? 

१३ माघ, काठमाडौं । बजारमा गोलभेँडाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको तथ्यांकले गोलभेँडाको मूल्यमा गिरावट आएको देखाएको हो । समितिको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेँडादेखि लोकल सानो गोलभेँडासम्म सबैको मूल्य ओरालो लागेको छ । हिजो औसतमा प्रतिकिलो ८५ मा किनबेच […]

थप पुरा समाचारको लागि
TOP