मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते

१३ माघ, काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को८प ८४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा चालक सुनसरी दुहबी नगरपालिका-४ बस्ने ४६ वर्षीय नरसिंह राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल उपचारको क्रममा मृत्यु […]

थप पुरा समाचारको लागि
TOP