वर्षा र हिमपातका कारण डोल्पामा सञ्चार सेवा अवरुद्ध

वर्षा र हिमपातका कारण डोल्पामा सञ्चार सेवा अवरुद्ध

१४ माघ, डोल्पा । हिमाली जिल्ला डोल्पामा लगातारको हिमपात र वर्षा भएपछि सञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमका टावरमा विद्युत आपूर्ति बन्द भएपछि सञ्चार सेवा अवरुद्ध भएको हो । मंगलबार रातिदेखि निरन्तर वर्षा र हिमपात भएका कारण जिल्लाको मुड्केचुला गाउँपालिकामा रहेका दुईवटा टावर, जगदुल्ला गाउँपालिकाको डाँडामा रहेको टावर तथा त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटको न्युने […]

थप पुरा समाचारको लागि
TOP