निर्वाचन लक्षित समिति गठन गर्न कांग्रेसको परिपत्र
१४ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्नका लागि समितिहरू गठन गर्न परिपत्र गरेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको ‘विजय अभियान’ व्यवस्थित बनाउन मातहतलाई सबै तहमा समिति र संरचना अविलम्ब गठन गर्न परिपत्र गरेका हुन् । सात प्रदेश कार्यसमिति, […]
थप पुरा समाचारको लागि