नुवाकोटमा बाबु-छोराको झगडा रोक्न खोज्दा झाँक्रीको मृत्यु

नुवाकोटमा बाबु-छोराको झगडा रोक्न खोज्दा झाँक्रीको मृत्यु

१४ माघ,  नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ । दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा […]

थप पुरा समाचारको लागि
TOP