जनकपुरमा रेल र कार ठोक्किए
२५ साउन, जनकपुरधाम । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा […]
थप पुरा समाचारको लागि