सुर्खेतमा डा. गोविन्द केसी, २५० बढीको निःशुल्क स्वास्थ्य जाँच

सुर्खेतमा डा. गोविन्द केसी, २५० बढीको निःशुल्क स्वास्थ्य जाँच

१५ माघ, काठमाडौं । डा. गोविन्द केसीले २५० भन्दा बढी हाडजोर्नीसम्बन्धी बिरामीहरूको निःशुल्क स्वास्थ्य जाँच गरेका छन् । सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित स्वास्थ्य चौकीमा चलाइएको तीन दिने शिविरमा डा. केसीले नि: शुल्क जाँच गरेका हुन् । माघ १२ गतेदेखि सुरु भएको शिविर माघ १५ गते समापन भएको थियो । अहिले स्वास्थ्य सेवा दिने उद्देश्यले डा. […]

थप पुरा समाचारको लागि
TOP