३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणा बढ्ने अनुमान, स्वास्थ्यमा गम्भीर जोखिम

३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणा बढ्ने अनुमान, स्वास्थ्यमा गम्भीर जोखिम

२५ साउन, जेनेभा (स्वीट्जरल्यान्ड) । आगामी ३५ वर्षभित्र प्लास्टिक उत्पादन तीन गुणासम्म बढ्ने भन्दै विज्ञहरुले मानव र ग्रहको स्वास्थ्यमा गम्भीर जोखिम बढेको औंल्याएका छन्। उनीहरुले विश्वभर हरेक वर्ष मानव स्वास्थ्यसँग सम्बन्धित रहेर करिब १५ खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति पुगिरहेको बताएका छन्। स्वास्थ्य अनुसन्धान जर्नल द लान्सेटमा प्रकाशित पछिल्लो अनुसन्धान प्रतिवेदनमा यस्तो जोखिम उल्लेख […]

थप पुरा समाचारको लागि
TOP