धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो ।  नगरले युवालगायत परिषद्मार्फत

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP