माया मात्र माया

माया मात्र माया

हामी सबै कमसेकम एकपटक मायामा परेकै छौं । वासनायुक्त मायाले मानिसको आलोचनात्मक सोचाइ, चेतना, तर्कसंगत क्रियाकलाप गर्ने मस्तिष्कको क्षेत्रलाई निषेध गर्छ । के हामीले विशेषत: रोमान्टिक मायामा त्यस्तै कुनै उट्पट्याङ कार्य गरेका छैनौं र ?

थप पुरा समाचारको लागि
TOP