कमजोर समयले छानेका कमजोर नेताहरू
चुनाव उठेका उम्मेदवारहरू देखेर संसद्को विरूपताको पूर्वाभास हुन्छ। चुनाव गराउनका लागि मात्र कार्यभार सम्हालेका मन्त्रीहरू आफैँ उम्मेदवार उठेर छेपारोसम्म लजाउने गरी रङ्ग फेरेको देख्न पाइयो । त्यो पनि रक्ताम्य जेनजी आन्दोलन लगत्तै ।
थप पुरा समाचारको लागि