एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगिता खेल्न नेपाली टोली भारत जाँदै
१७ माघ, काठमाडौं । दोस्रो एसियाली जुनियर सफ्ट टेनिस प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली आइतबार भारतको पञ्जाब प्रस्थान गर्ने भएको छ । फेब्रुअरी ३ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ८ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले जनाएका छन् । पुरुष खेलाडीमा […]
थप पुरा समाचारको लागि