डिजिटल उपनिवेशको संघारमा नेपाल
डिजिटल संसार अब वैकल्पिक क्षेत्र होइन, यही नै आधुनिक राजनीतिक र सांस्कृतिक रणभूमि हो। यदि यहाँ नेपालले आफ्नो चेतना, नीति र पहिचान जोगाउन सकेन भने भौगोलिक स्वतन्त्रता पनि क्रमशः अर्थहीन बन्दै जानेछ। डिजिटल उपनिवेशको संघारमा उभिएको नेपालले अब चुप बस्ने कि सचेत भएर निर्णय गर्ने ?
थप पुरा समाचारको लागि