अमेरिकी क्रिकेटर इशानी भागेलालाई बलिङमा प्रतिबन्ध
१८ माघ, काठमाडौं । अमेरिकी महिला क्रिकेटर इसानी भागेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न आईसीसीले प्रतिबन्ध लगाएको छ । आईसीसीको इभेन्ट प्यानलले भागेलाको बलिङ एक्शन अवैध रहेको ठहर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो। नेपालमा जारी आईसीसी महिला टी–२० विश्वकप छनोट २०२६ अन्तर्गत आयरल्याण्डविरुद्धको खेलपछि म्याच अफिसियलहरूले उनको बलिङ एक्सनबारे रिपोर्ट गरेका थिए। त्यसपछि उनको […]
थप पुरा समाचारको लागि