यी हुन् एनपीएल अक्सनमा ‘अनसोल्ड’ भएका चर्चित नाम

यी हुन् एनपीएल अक्सनमा ‘अनसोल्ड’ भएका चर्चित नाम

२५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि शनिवार भएको अक्सनबाट ८ प्रेन्चाइजले कूल ३७ खेलाडी अनुबन्ध गरे । जसमा मोहम्द आदिल आलम सबैभन्दा आकर्षणको केन्द्र रहँदा उनीसँगै चार खेलाडीले सर्वाधिक १५ लाख मूल्य पाए । आदिल काठमाडौं गोर्खाजमा, देव खनाल र अर्जुन साउद चितवन राइनोजमा तथा पवन सर्राफ कर्णाली याक्समा […]

थप पुरा समाचारको लागि
TOP