आरिफ र दीपेन्द्रको अर्धशतकमा नेपालले वार्म अप खेलमा यूएईलाई हरायो
२० माघ, काठमाडौं । आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै शतकीय साझेदारी बनाएपछि आईसीसी टी-२० विश्वकपको आफ्नो पहिलो वार्म अप खेलमा नेपालले यूएईलाई पराजित गरेको छ । मंगलबार चेन्नईको एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेटको क्षतिमा […]
थप पुरा समाचारको लागि