बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

२१ माघ, काठमाडौं । लामिन यामल र रोनाल्ड अराउजोको गोलमा अल्बासेटेलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको भएको पहिलो क्वाटरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । यामलले ३९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । रासफोर्डले ५६औं मिनेटमा अग्रता दोब्बर पारे । अल्बासेटेका […]

थप पुरा समाचारको लागि
TOP