वर्षमान पुन : गत निर्वाचनमा अस्पतालमा, यसपटक घरदैलोमा
आगामी २१ फागुनमा हुने निर्वाचनमा तेस्रोपटक उम्मेदवार बनेका पुन ह्याट्रिक जितको खोजीमा छन् । अघिल्लो निर्वाचनको पूर्वसन्ध्यामा बिरामी भएर भोट माग्न नपाए पनि यसपटक जिल्लाका सबै वडामा पुग्ने लक्ष्य रहेको पुनले बताए ।
थप पुरा समाचारको लागि